• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

बाढीपसेको करुणालय देवघाटमा रोटरी क्लब अफ चितवनको सरसफाई


नाली बेली

बाढीपसेको करुणालय देवघाटमा रोटरी क्लब अफ चितवनको सरसफाई

भरतपुर ।

रोटरी क्लब अफ चितवनले रोटरी करुणालय परिसर र आवास भवनको

सरसफाइ गरेको छ ।  गतहप्ता आएको अविरल वर्षाका कारण  नारायणी नदीमा आएको बाढिले करुणालयमा पांगोलेदो र फोहोर भरिएको थियो । बाढीले करुणालयका बृद्ध बृद्धाहरु पनी प्रभावित हुन पुगेका थिए ।0133896e-3819-406e-ad50-84a6f7d6f4f8.jfif

रोटरी क्लब अफ चितवन , रोट्याक्ट क्लव अफ चितवन र स्पाउज क्लब अफ आरसी चितवनले संयुक्त रुपमा उक्त क्षाेत्रमा सरसफाई कार्यक्रम गरेका हुन् ।

सरसफाई कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष रोटरियन भानु शर्मा , रोटरी करुणालयका अध्यक्ष रोटरियन उत्तम लाल चुके, पूर्व अध्यक्ष महेन्द्रलाल प्रद्यान लगायत रोटरी  क्लब अफ चितवनका पुर्व अध्यक्ष हरु, स्पाउस क्लब एवं रोट्रयाक्टहरुको सहभागिता रहेको थियो।


प्रकाशित : सोमबार, असार ३२ २०८१०५:११
प्रतिक्रिया दिनुहोस